कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेलले ल्यायो ‘लेट्जगो’

छोटकरी

काठमाडौँ — काठमाडौं (कास)– एनसेलले सार्वजनिक यातायातको सेवालाई सहज बनाउने एप ‘लेट्जगो’ ल्याएको छ । यो एपले उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्तिले अब आफ्नो रुटमा चल्ने बसको सहज रूपमा पूर्वजानकारी लिई नजिकैको बिसौनीबाट बस चढ्न सक्नेछन् । एनसेलले राम लक्ष्मण इनोभेसन्ससँग सहकार्य गर्दै ‘लेट्जगो’ ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ । लेट्जगो शुक्रबारदेखि सञ्चालनमा आउने एनसेलको सिम प्रयोगकर्ताले उक्त एपको सेवा लिँदै बस स्टयान्डमा लामो प्रतीक्षा गर्नुपर्ने झन्झटबाट मुक्त हुने दाबी कम्पनीको छ ।  ।

एनसेलले ल्यायो ‘लेट्जगो’

काठमाडौं (कास)– एनसेलले सार्वजनिक यातायातको सेवालाई सहज बनाउने एप ‘लेट्जगो’ ल्याएको छ । यो एपले उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्तिले अब आफ्नो रुटमा चल्ने बसको सहज रूपमा पूर्वजानकारी लिई नजिकैको बिसौनीबाट बस चढ्न सक्नेछन् ।
एनसेलले राम लक्ष्मण इनोभेसन्ससँग सहकार्य गर्दै ‘लेट्जगो’ ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ । लेट्जगो शुक्रबारदेखि सञ्चालनमा आउने एनसेलको सिम प्रयोगकर्ताले उक्त एपको सेवा लिँदै बस स्टयान्डमा लामो प्रतीक्षा गर्नुपर्ने झन्झटबाट मुक्त हुने दाबी कम्पनीको छ ।

प्रकाशित : भाद्र ८, २०७५ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?