कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिटीको ‘लखपति एक्सप्रेस’ योजना 

काठमाडौँ — सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशौ, तिहार र छठ लक्षित गर्दै उपभोक्ता ‘लखपति एक्स्प्रेस’ उपहार योजना घोषणा गरेको छ  ।

सिटीको ‘लखपति एक्सप्रेस’ योजना 

असोज १ देखि मंसिर २९ सम्म लागू हुने लक्की ड्र योजनामार्फत १२ जनाले दैनिक २ सयको मोबाइल रिचार्ज, साप्ताहिक रुपमा तीन जनालाई १० हजार र हरेक महिना लक्की ड्रबाट एक जनालाई १ लाख उपहार प्रदान गरिने छ ।


सिटी एक्सप्रेसको १२ औं वर्ष प्रवेशका उपलक्ष्यमा उपहार योजनाको अन्त्यमा एक जनालाई १२ लाख जित्न सक्ने कम्पनीले जनाएको छ । दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारमा सहभागी हुने जनाएको छ ।

प्रकाशित : आश्विन २, २०७५ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?