कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्मार्टको डबल डाटा अफर 

कान्तिपुर संवाददाता

काठमाडौँ — स्मार्ट टेलिकम कम्पनीले ग्राहकहरूका लागि डबल डाटा अफर प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत स्मार्टको डाटा खरिद गर्दा वा रिचार्ज कार्डको खरिदमा डबल डाटा प्राप्त गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

स्मार्टको डबल डाटा अफर 

अब स्मार्टको कुनै पनि डाटा प्याक खरिद गर्दा ग्राहकले डबल डाटा प्राप्त गर्ने जनाएको छ । डाबल डाटा रिचार्ज कार्डको खरिदमा पनि लागू गरिएको छ ।

प्रकाशित : कार्तिक २६, २०७५ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?