कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मार्सले १५ औं वार्षिकोत्सव मनायो

काठमाडौँ — विज्ञापन एजेन्सी मार्स प्रा.लि.ले १५ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको सन्दर्भ पारेर एजेन्सीले डिजिटल मार्केटिङ पनि सुरु गरेको जानकारी गरायो ।

मार्सले १५ औं वार्षिकोत्सव मनायो

कम्पनीका प्रबन्ध निर्देशक मनिस अधिकारीले १५ वर्षको सफल कार्यावधिले आफूहरुलाई उत्साह मिलेको बताए । आगामी दिनमा अझ राम्रो गर्नुपर्ने चुनौती थपेको उनको भनाइ थियो । मार्सले प्रिन्टिङ, विज्ञापन, एफएम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा समेत सफलता हासिल गरेको दाबी गरिएको छ ।


मार्स २००३ मा स्थापना भएको विज्ञापन एजेन्सी हो ।

प्रकाशित : मंसिर १९, २०७५ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?