प्रा. कृष्ण हाछेथु

टीकापुर काण्डको पोस्टमार्टम

तीन वर्षअघि भदौ ७ गते कैलालीको टीकापुर सहरमा अनपेक्षित र अवाञ्छित घटना घटे । थारु आन्दोलनकारी र प्रहरी बीचको हिंसात्मक मुठभेडमा असंख्य थारु घाइते भए । आठजना प्रहरी मारिए । घटना घटेको एकाध घन्टापछि सुनसान र चकमन्न अवस्थामा रहस्यमय रूपमा एक बालक गोलीको सिकार भयो ।

संघीय यात्राका तीन चुनौती

सात प्रदेशीय संघीय नेपालको यात्रा प्रारम्भिक चरणमै छ । तर यसले गन्तव्य पहिल्याउनसकेको देखिँदैन । समस्या धेरै छन् । यो लेख भने तीनवटा चुनौतीमा केन्द्रित छ– स्वामित्वको संकट, कार्यान्वयनमा असंगति र प्रतिकूल शक्ति सन्तुलन ।

प्रा. कृष्ण हाछेथुका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।