काशिराम डाँगी

जनप्रतिनिधि नै डोजर मालिक

प्यूठानको झिमरुक गाउँपालिका उपाध्यक्ष पवित्रा जीसीसित दुईवटा डोजर छन् । उनी गाउँपालिकाभित्रका विकासे काममा तिनै डोजर प्रयोग गर्छिन् । नौबहिनी गाउँपालिका–६ का वडाध्यक्ष माधवसिंह केसीले गत आर्थिक वर्षमा वडाका लागि विनियोजित बजेटबाट सडक निर्माण गर्दा आफ्नै निजी डोजर प्रयोग गरे ।

राेल्पा पुर्‍याइएको रुकुमको मतपेटिका फिर्ता

पुथाउत्तरगंगा गाउँपालिकाका ४ मतदानस्थलका १२ मतपेटिका रोल्पा सदरमुकाम लिवाङ पुर्‍याइएको छ । मतदान अधिकृत र कर्मचारीसहित हुकाम मतदानस्थलमा जम्मा पारिएका ती मतपेटिका हेलिकप्टरबाट सदरमुकाम रुकुमकोट ल्याउने तयारी थियो ।

थबाङमा कांग्रेस–विप्लव तालमेल ?

स्थानीय तह निर्वाचन खारेजीको माग गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता(कार्यकर्ता थबाङ गाउँपालिकाको निर्वाचनमा भने सहभागी हुने भएका छन् ।

जबरजस्ती करणीमा एउटै गाउका ५ बालक पक्राउ

रोल्पा नगरपालिका-२ रेउघा गाउबाट छुट्टाछुट्टै दुई वटा घटनामा जवरजस्ती करणीको अभियोगमा प्रहरीले रोल्पाका दुई नाबालकलाई पक्राउ गरेको छ । आठ वर्षकी बालिका र ३ वर्षको बालकलाई जवरजस्ती करणी गरेको आरोपमा १५/१५ वर्षका दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काशिराम डाँगीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।