सञ्जोग मानन्धर

सञ्जोग मानन्धरका लेखहरु :

तीजको रमझम [तस्बिरहरू]

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व बिहीबार महादेवको पूजा आराधना गरी मनाइँदैछ । कोरोना महामारीका कारण गत वर्ष जस्तै यो वर्ष पनि मन्दिरहरू बन्द छन् भने भक्तजनको भीडभाड पनि त्यति छैन ।