रमेशनाथ पाण्डे

भारत–चीनको सामरिक सोच

आशङ्का र अविश्वासले द्वन्द्वतिर घचेटिँदै गएका भारत र चीनको सम्बन्ध तथा आणविक विध्वंसको मुखै नगिच पुगेको कोरियाली प्रायद्विप अचानक सकारात्मक मोडमा उभिएका छन् । भूराजनीतिक एवं सामरिक महत्त्वका यी दुबै घटनाहरू सुखद, रचनात्मक र शान्ति तथा समझदारीको पक्षमा छन् ।

माइतीघर मण्डला र तहरिर स्क्वायर

अफसोचको कुरा हो— स्वप्नभंगका लक्षणहरू फेरि देखिन थालेका छन् । ६७ वर्षको प्रतीक्षापछि जननिर्वाचित संविधानसभामार्फत संविधान बनेको पनि अढाई वर्ष भइसकेको छ । तर यसबीच पटकपटक संविधान स्वयंकै कार्यान्वयनमा गतिरोध आएपछि प्रजातन्त्र संस्थागत हुने भरोसामा बसेका नेपालीहरू खिन्न भएका छन् ।

वाम–विजयपछिको राजनीति

परापूर्वकालदेखि केन्द्रीकृत शासन व्यवस्थामा अभ्यस्त नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न भएपछि संघीय शासन पद्धतिको अभ्यास सुरु भएको छ । सकेसम्म धेरै राजकीय अधिकार आफ्नो तजबिजको मुट्ठीमा अँठ्याएर राख्ने शासकहरूको मानसिकता, राजनीतिको केन्द्रीकृत चरित्र, शक्ति विकेन्द्रीकरण विरोधी प्रशासनिक संस्कारले आफूलाई समयानुकूल परिवर्तन गर्नैपर्ने अवस्था बनेको छ ।

प्रजातन्त्रको प्लास्टिक सर्जरी

नयाँ संविधान अन्तर्गत पहिलोपटक हुनथालेको राष्ट्रिय र प्रान्तीय व्यवस्थापिकाहरूको चुनावमा अर्जुनदृष्टि लगाएर राष्ट्रिय राजनीति कम्युनिस्ट र गैरकम्युनिस्ट दुई गठबन्धनमा विभाजित भएको छ ।

राजनीति र कूटनीतिले खनेको खाल्डो

आन्तरिक राजनीति, छिमेकीहरूसँगको सम्बन्ध र थला परेको शासकीय व्यवस्थालाई असरल्ल छाडेर प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघीय महासभाको ७२ औं अधिवेशनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ ।

रमेशनाथ पाण्डेका लेखहरु :

निर्वाचन परिणामको चेतावनी

जनप्रतिनिधिमूलक व्यवस्था अब गाउँमा पुगेको छ । २० वर्षपछि स्थानीय निकायहरूले निर्वाचित जनप्रतिनिधिहरू पाउँदैछन् । यसबाट प्रजातन्त्रको संस्थागत विकासक्रमले क्रियाशील र प्रभावशाली आड पाएको छ ।

गम्भीर दुर्घटनालाई संयुक्त निमन्त्रणा

शीर्ष नेतृत्वले वचन पालन गर्ने–गराउने क्षमता देखाउन नसकेपछि दुवै छिमेकीले सुरक्षा अंगहरूसँग सोझो सम्बन्ध बनाउन थालेका छन् ।

विदेशीको सामरिक कुरुक्षेत्र बन्दै नेपाल

प्रमुख तीन दलका मुखियाहरूबीच प्रधानमन्त्री बन्ने पालो मिलाउने वा खोस्ने तथा शक्ति र सुविधा बाँडफाँडमा बढी हिस्सा लिने सधैंको झगडाले नेपाल धेरै कमजोर भैसकेको छ ।