दिलिप बान्तावा

प्रबिधिको विकासमा गाज्दै गएको समाज

"पिसिओमा फोन आउँछ, दस मिनेटमा पुग्नु ।" स्कुलको पाले दाईले हातमा थमाई दिएको चिट पढ्दै कक्षामा बिज्ञान पढाई रहेका सरले मेरो नाम लिए । त्यो समय २०५७ साल थियो र म कक्षा नौ को विद्यार्थी थिएँ ।

बढ्दो सेल्फी क्रेज 

बिश्वमा सर्बप्रथम सन् २००२ सेप्टेम्बर १३ मा एक अष्ट्रेलियन ईन्टरनेट फोरममा ‘सेल्फी’ शब्दको प्रयोग एउटा ‘ड्रिंक्स पार्टी’ मा खिचिएको सामुहिक फोटोको क्याप्सनमा सामान्य ‘स्ल्याङ वर्ड’ को रुपमा गरिएको थियो ।

दिलिप बान्तावाका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।