कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

जयको बर्खा लागेछ सार्वजनिक

काठमाडौँ — गायक जय देवकोटा र गायीका सन्ध्या बुढाको स्वर रहेको ‘बर्खा लागेछ’ गीत सार्वजनिक भएको छ । मनसुन सुरु भएर बर्खा लाग्नै लाग्दा बजारमा आएको यस गीतले युटुबमा चर्चा बटुल्न सफल भएको छ ।

जयको बर्खा लागेछ सार्वजनिक

गीतमा लय तथा शब्द पनि गायक देवकोटाकै छ । स्टुडियो तरङ्गबाट बजारमा आएको उक्त गीतको भिडियोमा रमा थपलिया तथा इन्द्र जिसीलगायतको अभिनय छ ।


अरु गीतको तुलनामा असारे गीत कमै मात्र बन्ने भएकाले पनि सबैको रोजाइमा यस गीत पर्न सफल भएको देवकोटाको भनाइ छ ।



प्रकाशित : जेष्ठ ३०, २०७५ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?