कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुमनको तीज गीत– एउटा जरुरी कुरा छ

काठमाडौँ — गायक खुमन अधिकारी र देवी घर्ती मगरले तीज गीत सार्वजनिक गरेका छन् ।

खुमनको तीज गीत– एउटा जरुरी कुरा छ

महेन्द्र भण्डारीको शब्द/संगीत रहेको गीतको म्यूजिक भिडियोको निर्देशन सुमन थापा मगरले गरेका छन् । गीतमा निर्मल क्षेत्री र अञ्जली अधिकारीले अभिनय गरेका छन् ।


प्रकाशित : असार ५, २०७५ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?