कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोचक तथ्य: ओलेग सालेन्कोको ५ गोल

काठमाडौँ — आयोजक रुस विश्वकप २०१८ को दोस्रो चरण पुग्ने संघारमा छ । यस्तोमा पूर्वी रुसी खेलाडी ओलेग सालेन्कोको नाम फेरि सम्झनयोग्य छ ।

रोचक तथ्य: ओलेग सालेन्कोको ५ गोल

उनको नाममा रहेको छ, विश्वकपको एकै खेलमा सर्वाधिक गोलको कीर्तिमान । उनले सन् १९९४ को विश्वकपको समूह चरणमा क्यामरुनविरुद्ध रुसले पाएको ६–१ जितमा ५ गोल गरे । उनले समूह चरणमा कुल ६ गोल गरे । संयोगले त्यो विश्वकपमा रुस दोस्रो चरण भने पुग्न सकेन । सालेन्कोले खराब स्वास्थ्यका कारण ३१ वर्षमै खेलजीवनबाट संन्यास लिएका थिए ।

प्रकाशित : असार ७, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?