कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आजका खेलाडीः फिलिपे कोउटिन्हो, ब्राजिल

काठमाडौँ — पछिल्लो खेलमा एक गोल गरेका ब्राजिलका कोउटिन्होले उत्कृष्ट लयमा रहेको संकेत दिइसकेका छन् । आक्रामक मिडफिल्डरको भूमिका निर्वाह गरेका उनले सेट पिसमा पनि मौका सिर्जना गरेका थिए ।

आजका खेलाडीः फिलिपे कोउटिन्हो, ब्राजिल

दोस्रो चरणमा पुग्न जित अत्यावश्यक रहेको ब्राजिलले उनीबाट धेरै अपेक्षा राखेको छ ।

प्रकाशित : असार ८, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?