कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अाजका खेलाडी: जोआओ मोउटिन्हो, पोर्चुगल

काठमाडौँ — पोर्चुगलका लागि मिडफिल्ड सम्हालिरहेका मोउटिन्होले यसपल्ट अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् । क्रिस्टियानो रोनाल्डोकै प्रदर्शनको भरमा अगाडि बढिरहेको पोर्चुगलका लागि अरु खेलाडीले पनि योगदान दिने बेला भएको छ ।

अाजका खेलाडी: जोआओ मोउटिन्हो, पोर्चुगल

मोरक्कोविरुद्ध एकमात्र गोलमा असिस्ट दिएका मोउटिन्होले इरानविरुद्ध मिडफिल्डमा थप योगदान दिनुपर्ने हुन्छ ।

प्रकाशित : असार ११, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?