कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोचक तथ्य: स्वीडेनको दुर्भाग्य

काठमाडौँ — खेलको अन्तिम सेकेन्डमा गोल खानुको पीडा कति धेरै हुन्छ । त्यो जर्मनीविरुद्धको खेलमा स्वीडेनलाई सोध्दा हुन्छ । स्वीडेन वास्तवमै अभाग्यशाली रह्यो त्यो खेलमा ।

रोचक तथ्य: स्वीडेनको दुर्भाग्य

एक समय जित, अर्को समय बराबरीको स्थितिमा रहेर पनि पराजित हुनपुग्यो । विश्वास नहुन सक्छ, स्वीडेन सन् १९९० यता विश्वकपको समूह चरणमा पराजित भएको यो पहिलोपल्ट हो । त्यसबीच उसले लगातार १० खेल गुमाएन । अझ स्वीडेनी गोलरक्षक रोबिन ओलसेनले गोल खाएको पनि यो सन् २०१७ को अक्टोबरयता पहिलो हो । यसबीच उनले ५ सय ४५ मिनेटसम्म कुनै गोल खाएनन् । ५ खेलमा क्लिन–सिट राखे ।

प्रकाशित : असार ११, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?