कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अाजका खेलाडी : ताकासी इनुई, जापान

काठमाडौँ — स्पेनी ला लिगमा एल्बरका लागि खेल्ने ३० वर्षीय ताकासी इनुईसँग सिन्जी कागावा र केइसुके होन्डाको जस्तो स्टारडम छैन होला । तर यसपल्टको विश्वकपमा जापानका लागि सबैभन्दा राम्रो खेल्ने खेलाडीमा उनी अगाडि पर्छन् ।

अाजका खेलाडी : ताकासी इनुई, जापान

सेनेगलविरुद्ध उनको गोल यसको उदाहरण हो । पोल्यान्डविरुद्ध दोस्रो हाफमा मात्र उनले खेल्न पाए र यसले पनि जापानलाई घाटा पुर्‍यायो । बेल्जियमविरुद्ध उनले पक्कै मौका पाउनेछन् र प्रशंसकलाई निराश पार्ने छैनन ।

प्रकाशित : असार १८, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?