कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अाजका खेलाडी : युरी टिलेमान्स, बेल्जियम

काठमाडौँ — प्रतियोगितामा बिरलै मौका पाएका युवा खेलाडी युरी टिलेमान्स तेस्रो स्थानको खेलमा मौकाको प्रतीक्षामा हुनेछन् ।

अाजका खेलाडी : युरी टिलेमान्स, बेल्जियम

इंग्ल्यान्डविरुद्धको समूह चरणमा निकै प्रभावशाली प्रदर्शन गरेका उनले अन्य खेलमा भने अनुभवी खेलाडीका अगाडि मौका पाएनन् । क्लब फुटबलमा पहिचान स्थापित गरिसकेका उनलाई बेल्जियन फुटबलमा भविष्यको नेतृत्व भूमिका खेल्नसक्ने आशाका रूपमा हेरिएको छ ।

प्रकाशित : असार ३०, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?