कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जो अगाडि छन्

कान्तिपुर संवाददाता

काठमाडौँ — युरोपेली फुटबल सिजनको ‘दोस्रो हाफ’ चलिरहेको छ । उपाधि होड अन्त्यतिर आउन लागेको छ । अब प्रिमियर लिग (इंग्ल्यान्ड) मा ११, ला लिगा (स्पेन) मा १५, बुन्डेस लिगा (जर्मनी) मा १२, सिरी ए (इटाली) मा १३ र लिग वान (फ्रान्स) मा १४ चरणका खेल बाँकी छन् ।

जो अगाडि छन्

यिनै पाँच लिगलाई नै युरोपका ठूला घरेलु प्रतियोगिता मानिन्छ । यी लिगका सर्वाधिक गोलकर्ता र उनीहरुको तथ्यांक :


इंग्लिस प्रिमियर लिग


ह्यारी केन

क्लब : टोटेनहम

गोल : २३ एसिस्ट : १

खेलेको : २,२२८ मिनेट

औसत गोल : प्रति ९७ मिनेट

नजिकका खेलाडी

मोहमद सलाह, लिभरपुल

गोल : २२ एसिस्ट : ७

खेलेको : २,०३६ मिनेट

सर्जियो एगुइरो, म्यानचेस्टर सिटी

गोल : २१ एसिस्ट : ५

खेलेको : १,७८८ मिनेट


इटालियन सिरी ए


सिरो इमोबिले

क्लब : लाजियो

गोल : २० एसिस्ट : ८

खेलेको : १,७७६ मिनेट

औसत गोल : प्रति ८९ मिनेट

नजिकका खेलाडी

माउरो इकार्डी, इन्टरमिलान

गोल : १८ एसिस्ट : १

खेलेको : १,९४२ मिनेट

फावियो क्वाग्लिएरेला, साम्पडोरिया

गोल : १७ एसिस्ट : ५

खेलेको : १,८८६ मिनेट


स्पेनी ला लिगा


लियोनल मेसी

क्लब : बार्सिलोना

गोल : २० एसिस्ट : १०

खेलेको : २,०११ मिनेट

औसत गोल : प्रति १०१ मिनेट

नजिकका खेलाडी

लुइस स्वारेज, बार्सिलोना

गोल : १६ एसिस्ट: ४

खेलेको : १,७९१ मिनेट

इयागो आसपास, सेल्टा भिगो

गोल : १५ एसिस्ट: ४

खेलेको : १,९७९ मिनेट


जर्मन बुन्डेस लिगा


रोबर्ट लेवन्डोब्स्की

क्लब : बायर्न म्युनिख

गोल : १९ एसिस्ट : १

खेलेको : १,६६० मिनेट

औसत गोल : प्रति ८७ मिनेट

नजिकका खेलाडी

पिएरे–एमरिक अउबमेयाङ, बोरूसिया डर्टमुन्ड (हाल आर्सनल)

गोल : १३ एसिस्ट:३

खेलेको : १,४१७ मिनेट

अल्फ्रेड फिन्बोगासन, अग्सबर्ग

गोल : ११ एसिस्ट : २

खेलेको : १,४७९ मिनेट


फ्रेन्च लिग वान


एडिन्सन काभानी

क्लब : पेरिस सेन्ट जर्मेन

गोल : २१ एसिस्ट : ४

खेलेको : १,८९२ मिनेट

औसत गोल : प्रति ९० मिनेट

नजिकका खेलाडी

नेयमर, पेरिस सेन्ट जर्मेन

गोल : १८ एसिस्ट : ११

खेलेको : १,६१७ मिनेट

फाल्काओ, मोनाको

गोल : १७ एसिस्ट : १

खेलेको : १,७०६ मिनेट

प्रकाशित : फाल्गुन ४, २०७४ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?