कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्स्टाग्राममा ‘एक्टिभ साइन’

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौँ — फेसबुकको म्यासेन्जरमा को अनलाइन छन् भन्ने थाहा पाउने छेउमा देखाइने ग्रिन सिग्नल हेरे पुग्छ । अब फेसबुक स्वामित्वको इन्स्टाग्रामले पनि यही फिचर सुरु गर्ने भएको छ । केही समयमा नै प्रयोगकर्ताले इन्स्टाग्राममा को एक्टिभ छ, छैन भनेर यसैगरी थाहा पाउन सक्नेछन् ।

इन्स्टाग्राममा ‘एक्टिभ साइन’

इन्स्टाग्रामको डाइरेक्ट अप्सनभित्र यो सुविधा हुनेछ ।

इन्स्टाग्रामले जनवरीदेखि नै डाइरेक्टमा एक्टिभ फिचर सुरु गरेको थियो । यो फिचरले प्रयोगकर्ताले आफूले म्यासेज आदानप्रदान गरेका प्रयोगकर्ताहरू कति समय अगाडि एक्टिभ थिए भनेर देखाउँछ ।

प्रकाशित : श्रावण ११, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?