कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टयालेन्ट हन्टका विजयी 

काठमाडौँ — राजधानीमा आयोजित पिनाकल टयालेन्ट हन्टको फाइनलमा विभिन्न प्रतिस्पर्धीहरू विजयी भएका छन् । सुषमा कार्कीले नृत्यतर्फ सिनियरबाट टयालेन्ट जितेकी छन् । जुनियरबाट आज्ञा अधिकारीले टयालेन्ट जितिन् ।

टयालेन्ट हन्टका विजयी 

गायनबाट सदिच्छा नेपाल विजयी भइन् । टयालेन्ट हन्टमा फाइनलमा डान्सबाट सिनियरतर्फ ९ जना र जुनियरतर्फ ८ जना गरी १७ प्रतिस्पर्धी थिए । गायनमा ३ प्रतिस्पस्र्धी थिए । टयालेन्ट हन्टको निर्णायकमा नेपाल डान्स एसोसिएसनका अध्यक्ष भुवनदास श्रेष्ठ र चलचित्र नृत्यनिर्देशक संघका उपाध्यक्ष महेश गोदार थिए ।

प्रकाशित : पुस ३०, २०७४ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?