कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शैक्षिक प्रदर्शनी

कान्तिपुर संवाददाता

काठमाडौँ — राजधानीको स्वयंम्भूस्थित द एक्सेल्सियर स्कुलमा शैक्षिक प्रदर्शनी भएको छ । प्रदर्शनीमा कक्षा ४ देखि ९ सम्मका विद्यार्थी सहभागी थिए ।

शैक्षिक प्रदर्शनी

भूकम्प जाँदा बज्ने उपकरण, टयांकीमा पानी भरिएपछि मेसिन बन्द हुने स्वचालित प्रणाली, सिन्धु सभ्यताको सचित्र वर्णन आदि प्रदर्शनीका मुख्य आकर्षण थिए । घरायसी प्रयोगपछि फाल्नुपर्ने वस्तुहरूबाट बनाइएका सजावट सामग्री पनि निकै कलात्मक थिए ।


प्रकाशित : फाल्गुन १३, २०७४ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?