कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वैशाखमा गुफापोखरी

फोटो–यात्रा

काठमाडौँ — संखुवासभा जिल्लामा पर्ने गुफा पोखरी भनिने ठाउँ गाडीको यात्रा गरेर धरानबाट वसन्तपुर हुँदै गुफा पुग्न ७/८ घण्टा लाग्छ । २८ सय ९० मिटरमा अवस्थित सानो मानव बस्ती रहेको गुफा बजारमा बाहिरबाट आउने पाहुनाहरूका लागि खान बस्नको सुविधा छ ।

वैशाखमा गुफापोखरी

विशेष टीएमजे क्षेत्रमा चैतदेखि वैशाखसम्म गुराँसको फूलले जंगलै ढाकेको हुँदा प्राय: नयाँ वर्षको दिनमा रमाइलो गर्न र आनन्द लिन यहाँ धेरै मानिसको घुइँचो लाग्ने गर्छ । अठाईस प्रजातिका गुराँस पाइने यस क्षेत्रलाई गुराँसको राजधानीे भनेर पनि चिनिन्छ ।

प्रकाशित : वैशाख १५, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?