कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हामीमा प्रभा र रोशन

काठमाडौँ — ‘हामी’ कवि र कविता’ को ५७ औं शृंखलामा कविद्वय प्रभा भट्टराई र रोशन पुन प्रस्तुत भएका छन् ।

हामीमा प्रभा र रोशन

लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामले गरेको कार्यक्रमको पहिलो चरणमा प्रभाले कविता सुनाइन् । उनले ‘आमा’, ‘कल्पना परी’, ‘त्यै भयो बरु’, ‘खै म के भनूँ’, ‘आनन्द’, ‘धन्य छस् आज पैसा’, ‘म यो दसैं मनाउँछु’, ‘छ देश नै सरापमा’, र ‘यहाँ खै के को स्वतन्त्र छ’ गरी दस कविता सुनाइन् ।

दोस्रो चरणमा रोशनले ‘फूल क्रान्ति’, ‘झरी’, ‘म धरहरा’, ‘पाठशाला’, ‘गुन्द्रुक’ र ‘बाकस’ गरी छ कविता सुनाए ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?