कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गीतकार खरेललाई महानन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको महानन्द साहित्य सम्मान कवि/गीतकार किरण खरेलले प्राप्त गरेका छन् । १२२ औं महानन्द जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डयालस, टेक्सासद्वारा उपलब्ध ५० हजार रुपैयाँसहितको सम्मान राजधानीमा मंगलबार कवि विप्लव प्रतीक र निबन्धकार/पत्रकार दीपक सापकोटाले प्रदान गरे ।

गीतकार खरेललाई महानन्द

नेपाली भाषाको श्रीवृद्धिमा विशेष योगदान दिने साहित्यिक व्यक्तित्वहरूलाई सन् २०१२ देखि महानन्द सापकोटा साहित्यिक पुरस्कार गुठीले यो सम्मान दिँदै आएको छ । हालसम्म विप्लव प्रतीक, वसन्त थापा, गोविन्द वर्तमान, किशोर नेपाल र दुर्गालाल श्रेष्ठ सम्मानित भइसकेका छन् ।

प्रकाशित : श्रावण १७, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?