२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

रिलायबल इक्विटी फन्ड र अकामा होटलबीच लगानी सम्झौता

काठमाडौँ — रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित रिलायबल प्राइभेट इक्विटी फन्डबाट अकामा होटल लिमिटेडमा लगानी गर्ने सम्झौता भएको छ ।

रिलायबल इक्विटी फन्ड र अकामा होटलबीच लगानी सम्झौता

फन्डका तर्फबाट कोष व्यवस्थापकका प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झा र अकामा होटलका तर्फबाट अध्यक्ष विनयकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार रिलायबल प्राइभेट इक्विटी फन्डले अकामा होटलमा २२ करोड ५० लाख रुपैयाँ लगानी गरी प्राथमिक सार्वजनिक निष्कासनपछि कायम रहने सेयर पुँजीको १० प्रतिशत रकम बराबरको सेयर किन्नेछ ।


प्रकाशित : चैत्र ६, २०८० ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?