कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जेष्ठ नागरिकलाई न्यानो कपडा

दोलखा — दोलखाको तामाकोसी गाउँपालिकास्थित भीरकोटका सिमान्तकृत माझीलगायत जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । 

जेष्ठ नागरिकलाई न्यानो कपडा

फेसबुक अभियानमार्फत विभिन्न समुदायलाई सहयोग गर्दै आएकी पत्रकार नीता राउतले उक्त गाउँका एकसय २६ जनालाई एक कार्यक्रमबीच कपडा वितरण गरिन् । भूकम्पपछि समस्यामा परेका पीडितहरुलाई फजुल खर्च जोगाउँदै साथीभाइको सहयोगबाट जाडोमा न्यानो कोसेली उपलब्ध गराएकी गाउँपालिका—१ स्थित वडा कार्यालयमा आयोजित कार्यक्रममा नीताले बताइन् ।


प्रकाशित : पुस २९, २०७४ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?