कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

‘मानव अधिकार अनुगमन फितलो’

बागलुङ — जिल्लास्तरमा हुने मानव अधिकार हननका घटनामा अनुगमनको अवस्था फितलो भेटिएको छ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराको अध्ययनले यस्तो भेटिएको हो ।

निमित्त क्षेत्रीय निर्देशक रीतु गर्तौलाले आयोगले तयार गरेको चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको अनुगमन र समीक्षाका क्रममा यस्तो जानकारी गराइन् । उनले राज्यले दिएका अधिकार प्रदान गर्न पनि कर्मचारीतन्त्र अग्रसर नभएको बताइन् । आयोगले विशेषगरी शिक्षा, स्वास्थ्य, उपभोक्ता, कारागारलगायत क्षेत्रमा अनुगमन केन्द्रित गर्ने गरेको छ ।

प्रकाशित : माघ ८, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?