कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गृह प्रवक्तामा सुवेदी

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्रालयको प्रवक्तामा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । यसअघि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेका सुवेदीले गृह मन्त्रालयअन्तर्गत शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको रुपमा बुधबारदेखि जिम्मेवारी सम्हालेका हुन् ।

गृह प्रवक्तामा सुवेदी


यसअघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा भएका छन् ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?