१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

चार किलो अफिमसहित तीन जना पक्राउ

काठमाडौँ — लागूऔषध नियन्त्रण ब्युरोले चार किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिकाका सोमबहादुर तितुङलाई दुई केजी अफिमसहित र मकवानपुरगढी गाउँपालिकाका बज्रबहादुर भोम्जन र प्रेमबहादुर थिङलाई एक/एक केजी अफिमसहित पक्राउ गरेको ब्युरोले जनाएको छ ।

चार किलो अफिमसहित तीन जना पक्राउ

ब्यूरोका अनुसार तीनैजना दक्षिणकाली नगरपालिका-५ बाट पक्राउ परेका हुन् ।


प्रकाशित : चैत्र ७, २०७४ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?