कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाई काटेको आरोपमा तीन जना पक्राउ

चन्द्र कार्की

तेहथुम — गाई काटेको आरोपमा छथर गाउँपालिका-६ सुदापबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी ओख्रेबाट खटीएको प्रहरीले छथर गाउँपालिका-६ का ३० वर्षीय शान्त बहादुर लिम्बू, ३५ वर्षीय प्रेम लिम्बू र उनका छोरा १६ वर्षीय सुमन लिम्बूलाई पक्राउ गरेको हो । 

गाई काटेको आरोपमा तीन जना पक्राउ

उनीहरु तीनै जनालाई गाईको मासु सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक गणेश कोइरालाले बताए । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १०, २०७५ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?