कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीय संसदका सचिवद्वयले कार्यभार सम्हाले

काठमाडौँ — संघीय संसदका नवनियुक्त सचिवद्वय राजेन्द्र फुयाल र गोपालनाथ योगीले बुधबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै कार्यभार सम्हालेका छन् । 

संघीय संसदका सचिवद्वयले कार्यभार सम्हाले

फुयाल राष्ट्रिय सभा तथा योगी प्रतिनिधिसभा सचिवमा नियुक्त भएका थिए । फुयाललाई राष्ट्रिय सभा अध्यक्षले र योगीलाई प्रतिनिधिसभा सभामुखले शपथ गराएका थिए ।

प्रकाशित : वैशाख १९, २०७५ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?