कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युत सर्ट हुँदा घरमा आगलागी 

म्याग्दी — रघुगंगा गाउँपालिका–२ भगवती स्थित घुमाउने घरमका जोगेन्द्र भण्डारीको घरमा सोमबार आगलागी भएको छ ।

विद्युत सर्ट हुँदा घरमा आगलागी 

सोमबार विहान १० बजे विद्यूत सर्ट भई भण्डारीको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।


आगालगीका कारण दुई तले पक्की घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।


प्रहरीका अनुसार अगलागीबाट भण्डारीको ४ लाख नगद, १३ तोला सुन, अन्नपात गरी करिब २५ लाखमूल्य बढी क्षति भएको हो । विद्युत सर्टको कारण खुलेको छैन ।

प्रकाशित : जेष्ठ ७, २०७५ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?