कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढिस्कोले पुरिएर मृत्यु

राजविराज — ढिस्कोले पुरिएर सप्तरीको भारदहमा एक महिलाको शुक्रबार मृत्यु भएको छ ।

ढिस्कोले पुरिएर मृत्यु

मृत्यु हुने हनुमाननगर कंकालिनी नगरपालिका-१ का सञ्जय लौगीकी २८ वर्षीया श्रीमती जयादेवी लौगी रहेको प्रहरीले जनाएको छ ।


स्थानीय चौरमा माटो खन्ने क्रममा ढिस्को खसी पुरिएर गम्भीर घाइते भएकी उनको भारदह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?