कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिविको परीक्षा रोकिँदैन : उपकुलपति

काठमाडौँ — सरकारले सार्वजनिक बिदा भने पनि त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा पूर्वनिर्धारित तालिका अनुसार सञ्चालन हुने भएको छ । त्रिविमा स्नातक तहको परीक्षा सञ्चालनमा छ । 

त्रिविको परीक्षा रोकिँदैन : उपकुलपति

‘परीक्षा पूर्वनिर्धारित तालिका हो,’ त्रिवि उपकुलपति तीर्थराज खनियाँले कान्तिपुरसित भने, ‘बिहान, दिउँसो दुवै सिफ्टको परीक्षा देशभरि सुचारु रहन्छ, रोकिँदैन ।’

प्रकाशित : भाद्र १२, २०७५ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?