कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा अस्ट्रेलियन एजुकेशन फेयर हुँदै

काठमाडौँ — काठमाडौंमा यही असोज १३ गतेदेखि ‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ हुने भएको छ ।

काठमाडौंमा अस्ट्रेलियन एजुकेशन फेयर हुँदै

फेयरमा अस्ट्रेलियाका २० भन्दा बढी प्रतिष्ठित युनिभर्सिटी तथा शैक्षिक संस्थाहरुले एकै ठाउँबाट आ–आफ्ना सेवा, त्यस सम्बन्धी परामर्श र उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गरिने आयोजक इन्स्टिच्युट एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस्‌का प्रवन्धक निर्देशक खेम संग्रौलाले बताए । उनका अनुसार फेयर होटल र्‍याडिसनमा हुनेछ ।


एक्सपर्ट इन्सिच्युट, नेपाल र अस्ट्रलियाका विद्यार्थीहरुलाई काउन्सिलिङ गर्ने र शिक्षाका लागि सहयोग गर्ने संस्था हो ।

प्रकाशित : आश्विन ९, २०७५ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?