कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलामा भूकम्पको धक्का महसुश

मनोज बडू

दार्चुला — बुधबार बिहानै भूकम्पको धक्का महसुश भएको छ । दार्चुला सदरमुकामबाट ९ किलोमिटर दक्षिण–पूर्व केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ ।

दार्चुलामा भूकम्पको धक्का महसुश

भूकम्पको धक्का दार्चुला, बैतडी र बझाङका विभिन्न ठाउँमा महशुस गरिएको जनाएको छ । भूकम्पको धक्काबाट भने कुनै किसिमको क्षति नभएको प्रहरीले जनाएको छ ।


प्रकाशित : पुस १९, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?