कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीलाई झाडापखाला लागेपनि अवस्था सामान्य

अतुल मिश्र

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सामान्य झाडापखाला देखिएपनि हाल अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

ओलीलाई झाडापखाला लागेपनि अवस्था सामान्य

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सामान्य झाडा पखाला देखिएपनि हाल अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

‘धपेडीले गर्दा उहाँलाई सामान्य झाडा पखाला देखिएको थियो' ओलीको निजी चिकित्सक डा. दिलीप शर्माले भने,‘हाल स्वास्थ्य स्थिति सामान्य भइ सकेको छ ।’ ६६ वर्षीय ओली हाल घर मै आराम गरिरहेका छन ।


प्रकाशित : पुस १९, २०७४ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?