कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा १२ जनाको मनोनयन

देवनारायण साह

काठमाडौँ — राष्ट्रिय सभाको सदस्यका लागि प्रदेश १ मा बुधबार १२ जनाको मनोनयन परेको छ । एमालेको तर्फबाट ६, कांग्रेसको तर्फबाट ४ र माओवादीको तर्फबाट १ र राप्रपाको तर्फबाट १ जनाले मनोनयन दर्ता गराएका हुन् ।

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा १२ जनाको मनोनयन

राष्ट्रिय सभाको सदस्यका लागि प्रदेश १ मा बुधबार १३ जनाको मनोनयन परेको छ । एमालेको तर्फबाट ६, कांग्रेसको तर्फबाट ४ र माओवादीको तर्फबाट १ र राप्रपाको तर्फबाट १ जनाले मनोनयन दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराएकाहरु:

एमाले

नैनकला ओझ

परशुराम मेघी गुरुङ

अगमप्रसाद वान्तवा

हरिचरण शिवाकोटि

खेम नेपाली

खड्ग‌ बहादुर बस्नेत


कांग्रेस

रामेशजंग रायमाझी

सरिता प्रसाई

महेशकुमार जाजु

विनकुमार विश्वकर्मा


माओवादी

मिना पोखरेल

राप्रपा

अनुपमा देवी साह (अल्पसंख्याक)

प्रकाशित : माघ १०, २०७४ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?