कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुल्चोकीमा भेटिएका बालकलाई बीएण्डबी ल्याइयो

ललितपुर — फुल्चोकीमा हिउँ हेरेर फर्किने क्रममा एक साता अघि हराएका १७ वर्षीय बालक भेटिएका छन् । उनी फुल्चोकी जंगलमा भेटिएका हुन् । उनलाई उपचारका लागि साँझ बीएण्डबी अस्पतालमा भर्ना गरिएको छ । 

फुल्चोकीमा भेटिएका बालकलाई बीएण्डबी ल्याइयो
फुल्चोकीमा भेटिएका बालकलाई बीएण्डबी ल्याइयो

फुल्चोकीमा भेटिएका बालकलाई बीएण्डबी ल्याइयो

फुल्चोकीमा भेटिएका बालकलाई बीएण्डबी ल्याइयो

प्रकाशित : माघ १७, २०७४ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?