कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ३ मा मन्त्रिपरिषद् विस्तार, २ मन्त्रीकाे सपथ

हेटौंडा — प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्रीकाे पदबहाली गरेकाे दिन नै उनले दुई मन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश ३ मा मन्त्रिपरिषद् विस्तार, २ मन्त्रीकाे सपथ

प्रदेश ३ को आन्तरिक मामिला मन्त्रीमा शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार विकास मन्त्रीमा केशव स्थापितले सपथ लिएका छन् ।

मुख्यमन्त्री पौडेलको उपस्थितिमा प्रदेश प्रमुख अनुराधा कोइरालाले मन्त्रीद्वयलाई सपथ गराएकी हुन् ।

प्रकाशित : माघ २९, २०७४ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?