कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री ओली भोलि बालुवाटार सर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओली आइतबार बालुवाटारस्थित सरकारी निवासमा सर्ने भएका छन् । ओली अपराह्न ४ बजे प्रधानमन्त्री निवासमा सर्ने जानकारी उनी निकट स्रोतले दिएका छन् । 

प्रधानमन्त्री ओली भोलि बालुवाटार सर्ने

उनी बिहीबार प्रधानमन्त्री भएका हुन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नै बालुवाटारस्थित सरकारी निवासबाट बुढानीलकण्ठस्थित आफ्नो निजी निवासमा सरिसकेका छन् ।


प्रकाशित : फाल्गुन ५, २०७४ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?