१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

भाटभटेनीले राजश्व छलेको अनुगमन समितिको ठहर

प्रशान्त माली

काठमाडौँ — पाटनस्थित भाटभटेनी सुपरमार्केटले राजश्व छली गरेको संयुक्त समितिले ठहर गरेको छ ।

ललितपुर महानगरपालिकाको आर्थिक विकास समिति, वडाअध्यक्ष र नगर प्रहरी बलको संयुक्त अनुगमन टोलीले भाटभटेनी सुपरमार्केटले राजश्व छली गरेको ठाहर गरेको हो ।

भाटभटेनीले राजश्व छलेको अनुगमन समितिको ठहर

अनुगमन टोलीका अनुसार भाटभटेनीले बहाल करवापतको रकम पनि नतिरेको भेटिएको छ ।


भाटभटेनी सुपरमार्केटमा रहेका २१ वटा पसल कवलले पनि बहाल कर छली गरेका छन् । अंकल स्पाइस, ग्रील एन्ड मक, अर्बानलगायतका पसलले बहाल कर तिरेका छैनन् ।



प्रकाशित : फाल्गुन ६, २०७४ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?