कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

होली मर्यादित बनाऔं : प्रहरी महानिरीक्षक  

दुर्गालाल केसी

दाङ — प्रहरी महानिरीक्षक प्रकाशचन्द्र अर्याललले होलीलाई हत्या, हिंसा लगायतका अपराध र खराब प्रबृत्ति त्याग्ने पर्वका रुपमा मनाउनु पर्ने बताएका छन् ।

होली मर्यादित बनाऔं : प्रहरी महानिरीक्षक  

ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयले शुक्रबार घोराहीमा आयोजना गरेको होली बिशेष कार्यक्रममा बोल्दै अर्यालले होलीलाई विकृतिको पर्व बनाउन नहुने धारणा राखे ।

जर्बजस्ती रंग दल्ने र हातपात गर्ने धेरैलाई पक्राउ गरेको भन्दै होलीलाई मर्यादित बनाउन सबैले जिम्मेवार हुनुपर्ने उनले बताए ।

प्रकाशित : फाल्गुन १८, २०७४ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?