विमान दुर्घटनामा ४९ को मृत्यु, २२ घाइते [नामावली सहित]

जनकराज सापकोटा

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बंगला विमानमा यात्रारत ४९ जना यात्रुको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । प्रवक्ता मनोज न्यौपानेका अनुसार २२ घाइत यात्रुको भने काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 


उनका अनुसार ५ घाइतेको थापाथलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ भने काठमाडौं मेडिकल कलेज सिनामंगलमा १२ जना र ओम अस्पतालमा १ जना, मेडीसिटीमा १, ग्रान्डी ३ जनाको उपचार भइरहेको छ।

Yamaha


यी हुन् यूएस बंगलामा यात्रा गर्ने यात्रु

नेपाली
शिला बजगाईं
अल्जिना बराल
चारु बराल
सोबिन्द्रसिंह बोहरा
वसन्त बोहरा
समिरा व्यञ्जनकार
प्रविन चित्रकार
सजना देवकोटा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
दिनेश हुमागाईं
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौड्याल
हरिशंकर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
एञ्जिला श्रेष्ठ
सरुना श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्राकार
डा. बालकृष्ण थापा
स्वेता थापा
किशोर त्रिपाठी
अवधेशकुमार यादव

बंगली

फैसल महम्मद
शहरिन अहमद
इकुव अली
फुज्जमान अली
अल्मुन नहर एन्नी
बिल्किस एरा
बेगम हुरुन नहर बिल्क्विस बानु
एमएसटी अख्तरा बेगम
एमडी शाहीन बेपारी
नाजिया अफ्रिन चौधरी
एमडी रिज्वनुल हक
एमडी रोकिबुल हसन
मेहदी हसन
एमराना कबिर हासी
एमडी कबिर हुसेन
सञ्जिदा हुक
एमडी हसन इमाम
मोहम्मद नसरुल इस्लाम
अखी मोनी
मिनाज बिन नासिर
एफएच प्रिओक
तमर्रा प्रिओनमोइ
मोदुर रहमान
महमुदुर रहमान
ताहिरा तन्विन शाशी रेजा
पियास रोय
शेख रसिद रुवायत
युमी सलिमा
सैयादा कम्रुन्नहार शवार्ना
अनिरुद्द जमान
एमडी नुरुज जमान
एमडी रफिक्ज जमान

चिनियाँ:
झ्याङ मिङ

माल्दिभ्सका नागरिक

रिजाना अब्दुल्ला

चालक दल:
पृथुला रसिद (पाइलट)
ख्वजा हुसेन
रकिबुल हुसेन

विभिन्न अस्पतालमा उपचारार्थ घाइते विरामीहरु

प्रकाशित : फाल्गुन २८, २०७४ १८:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यस्तो देखियो, यूएस बंगला विमानको दुर्घट्नास्थल (भिडियो) 

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा कल साइन एस२-एयुजी भएको यूएस बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ । कान्तिपुर संवाददाताले दुर्घट्नास्थलमा खिचेको भिडियो:

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा कल साइन एस२-एयुजी भएको यूएस बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ। कान्तिपुर संवाददाताले दुर्घट्नास्थलमा खिचेको भिडियो:

प्रकाशित : फाल्गुन २८, २०७४ १७:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT