कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'पदमुक्त' प्रधानन्यायाधीशबाट राष्ट्रपतिको शपथग्रहण

प्रधानन्यायाधीश पराजुलीले खुवाए शपथ
कान्तिपुर संवाददाता

काठमाडौँ — नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ बजेर ५० मिनेटमा पद तथा गोपनीयताको शपथ लिएकी छन्  । शीतल निवास महाराजगञ्जमा राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट शपथ लिएकी हुन् ।

'पदमुक्त' प्रधानन्यायाधीशबाट राष्ट्रपतिको शपथग्रहण

राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् । उनको कार्यकाल पाँच वर्षको हुनेछ ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?