२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ 

जनकराज सापकाेटा

काठमाडौँ — महानगरीय प्रहरी वृत सातदोबाटोले ज्ञानकुञ्ज बोर्डिङ स्कुल ताल्छीखेलका प्रधानाध्यापक शिव कार्कीलाई पक्राउ गरेको छ ।

छात्रामाथि दुब्र्यवहार गरेको आरोपमा उजुरी गरेपछि शुक्रबार राति १० बजे उनलाई प्रहरीले पक्राउ गरेको हो ।


कार्की निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ललितपुरका अध्यक्ष पनि हुन । प्रहरी स्रोतका अनुसार कार्कीले करिब १७ वर्षीया एक छात्रालाई होस्टेलमा दुब्र्यवहार गरेपछि ती छात्राले उक्त घटना बारे आफ्नो परिवारलाई जानकारी गराएकी थिईन् । त्यस लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित : चैत्र ३, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?