कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद्को अर्को बैठक बिहीबार

रासस

काठमाडौँ — संघीय संसद्‌मा आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै करीब तीन दर्जन सांसदले आ–आफ्नो धारणा राखेका थिए ।

संसद्को अर्को बैठक बिहीबार

नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका २३ सांसदले १६ भन्दा बढी विषयमा फरकफरक संशोधन प्रस्ताव प्रस्तुत गरे ।


प्रतिनिधिसभाको अर्को बैठक बिहीबार जेठ १० गते बिहान १० बजे बस्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ ७ गते संघीय संसद्मा प्रस्तुत गरेका थिए ।

प्रकाशित : जेष्ठ ९, २०७५ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?