कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

कानुन व्यवसायीद्वारा राजविराज इजलास बहिष्कार 

अवधेशकुमार झा

सप्तरी — कानुन व्यवसायीहरुले उच्च अदालत जनकपुरको राजविराज इजलास बहिष्कार गरेका छन् । अदालतबाट भएका फैसला र इजलास न्यायसंगत नभएको भन्दै मंगलबार अदालतकाे राजविराज इजलास बहिष्कार गरेका हुन । 

कानुन व्यवसायीद्वारा राजविराज इजलास बहिष्कार 

नेपाल बार एशाेसिएसनकाे राजविराज इकाइबाट लिखित निर्णय गरेर कानुन व्यवसायीहरुले इजलास बहिष्कार गरेका हुन ।

प्रकाशित : असार १२, २०७५ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?