कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुन्डी कारोबार आरोपमा पक्राउ

काठमाडौँ — प्रहरीले हुन्डी कारोबारमा संलग्न भएको आरोपमा बालकृष्ण भण्डारीलाई पक्राउ गरेको छ ।

हुन्डी कारोबार आरोपमा पक्राउ

महानगरीय प्रहरी परिसर लैनचौरले भण्डारीलाई स्रोत नखुलेको २० लाख रुपैयाँसहित पक्रेको हो ।


प्रहरीका अनुसार भण्डारीले समानान्तर बैंकिङ कारोबार चलाएका थिए । उनले कहिलेदेखि हुन्डी कारोबार गरेका थिए र त्यसमा को–को संलग्न छन् भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रकाशित : असार १३, २०७५ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?