कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मण्डलामा नयाँ शक्ति र नेविसंघको विरोध प्रदर्शन

तस्बिर : इलिट जोशी

काठमाडौँ — नयाँ शक्ति पार्टी र नेविसंघले माइतीघर मण्डलामा छुट्टा छुट्टै प्रदर्शन गरेका छन् । नयाँ शक्ति पार्टीले मण्डलामा मात्रै प्रदर्शन गरेको थियो भने नेविसंघको झण्डासहितको जुलुस नयाँ बानेश्वर चाेक नजिकसम्म पुगेको थियो । दुवै प्रदर्शन सरकारले डा. गोविन्द केसीको अनशन प्रति देखाइरहेको रवैया निरंकुशतामाथि केन्द्रित थियो ।

मण्डलामा नयाँ शक्ति र नेविसंघको विरोध प्रदर्शन
मण्डलामा नयाँ शक्ति र नेविसंघको विरोध प्रदर्शन

मण्डलामा नयाँ शक्ति र नेविसंघको विरोध प्रदर्शन

मण्डलामा नयाँ शक्ति र नेविसंघको विरोध प्रदर्शन

मण्डलामा नयाँ शक्ति र नेविसंघको विरोध प्रदर्शन

मण्डलामा नयाँ शक्ति र नेविसंघको विरोध प्रदर्शन

प्रकाशित : श्रावण १, २०७५ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?